दोल्ती पावर कम्पनी लिमिटेडले संस्थापक, कर्मचारी र स्थानीय बासिन्दाका लागि जारी गरिएको सेयरको लक-इन अवधि समाप्त हुन लागेको जानकारी दिएको छ। कम्पनीले नियमनकारी निकायहरूलाई यस विषयमा औपचारिक पत्राचार गरेको छ।
सर्वसाधारणलाई सेयर बाँडफाँड भएको मितिले ३ वर्षको अवधि पूरा भएसँगै आगामी २०८३ वैशाख ७ गतेपछि यो लक-इन खुल्नेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
Company Info

Dolti Power Company Ltd
DOLTI|Hydropower
Last Traded Price
Rs. 340.00
5.00
(1.49%)
HighRs. 345.00
LowRs. 330.00
OpenRs. 330.00
Volume10,041
Updated on: Jul 7, 2026 14:15
