नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध लगाइएको स्थान हद फुकुवा गरिएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा गृहमन्त्री रहेका लेखकमाथि सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको थियो।
बुधबार पूरक बयान लिइएपछि आयोगले लेखकविरुद्धको स्थान हद फुकुवा गर्ने निर्णय गरेको हो। आयोगले बिहीबार गृहमन्त्रालयमार्फत स्थान हद फुकुवा गरिएको जानकारी गराइसकेको छ।
यसअघि आयोगको गत असोज १२ गते बसेको बैठकले लेखकविरुद्ध स्थान हद लगाउने निर्णय गरेको थियो।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया