गरिमा क्यापिटलको लोगो र छाप परिवर्तन

गरिमा क्यापिटलको लोगो र छाप परिवर्तन

गरिमा क्यापिटल लिमिटेडले आफ्नो कम्पनीको नयाँ लोगो र छाप परिवर्तन गरेको जानकारी दिएको छ। यसअघि यसको मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडले २०८२ माघ १ देखि नयाँ लोगो प्रयोगमा ल्याएको सन्दर्भमा क्यापिटलले पनि यो परिवर्तन गरेको हो।

नयाँ लोगो र छाप २०८३ साल जेठ १ गतेदेखि लागू हुने गरी परिवर्तन गरिएको छ। कम्पनीले साविकको लोगो र छापको सट्टा अबदेखि नयाँ डिजाइनको लोगो र छाप मात्र प्रयोगमा आउने व्यहोरा सबै सरोकारवालाहरूलाई सूचित गरेको छ।

garima capital new logo notice 1779009339506 https://bajarkochirfar.com/garima-capitals-logo-and-seal-changed | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स