SHAREHUBSHAREHUB

गण्डकी प्रदेश लोक सेवा आयोगले विभिन्न पदमा कर्मचारी माग्यो(सूचनासहित)

AdvertisementAds
गण्डकी प्रदेश लोक सेवा आयोगले विभिन्न पदमा कर्मचारी माग्यो(सूचनासहित)
AdvertisementAds

गण्डकी प्रदेश लोक सेवा आयोगले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। आयोगले सहायक चौथो तहका प्राविधिक र अप्राविधिक पदहरूमा आन्तरिक, खुला र समावेशी प्रतियोगितामार्फत पदपूर्ति गर्ने निर्णय गरेको हो।

आयोगले इच्छुक नेपाली नागरिकलाई असिस्टेन्ट सिभिल इन्जिनियर, नायब प्राविधिक चिकित्सक, नायब पशु सेवा प्राविधिक, नायब पशु स्वास्थ्य प्राविधिक, फरेस्टर वन जनरल फरेस्ट्री, र अनमीलगायका पदमा आवेदन दिन सकिने जानकारी दिएको छ।

योग्य उम्मेदवारले अनलाइन प्रणालीमार्फत आवेदन दिनुपर्नेछ, र आवेदनको अन्तिम मिति माघ ८ गतेसम्म हो। यसका साथै, आवेदन दिने अन्तिम मितिसम्म दोब्बर दस्तुर तिर्न सकिने व्यवस्था गरिएको छ।

यहाँ क्लिक गरेर हेर्नुहोस् विज्ञापन सूचना

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स