SHAREHUB SHAREHUB

आमाबुबाको आशीर्वाद लिएर गगन थापा हिँडे महाधिवेशनमा

Advertisement Ads
आमाबुबाको आशीर्वाद लिएर गगन थापा हिँडे महाधिवेशनमा
Advertisement Ads

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विशेष महाधिवेशनका लागि भृकुटीमण्डप प्रस्थान गरेका छन्। आज दिउँसो १ बजे उद्घाटन हुने महाधिवेशनमा सहभागी हुनुअघि उनले आफ्ना आमाबुबासँग आशीर्वाद लिएका छन्।

थापाले सामाजिक सञ्जालमार्फत तस्बिर साझा गर्दै लेखेका छन्, ‘यहाँहरूको माया अनि आमाबुबाको आशीर्वाद लिएर आउँदै छु।’

613072054 640772012432282 5533199986766068929 n https://bajarkochirfar.com/gagan-thapa-walks-to-the-general-convention-with-his-parents-blessings | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स