गगन थापा सर्लाही-४ बाट चुनाव उठ्ने

गगन थापा सर्लाही-४ बाट चुनाव उठ्ने

नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने भएका छन्।

मंगलबार बिहान बसेको संसदीय बोर्डको बैठकले थापालाई सो क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको हो।

थापा यसअघि २०७०, २०७४ र २०७९ मा काठमाडौँ–४ बाट निर्वाचित भइसकेका हुन् र यसपटक पहिलोपटक मधेसबाट चुनाव लड्दैछन्।

हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सभापति बनेका थापा पूर्वस्वास्थ्यमन्त्रीसमेत हुन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स