गगन थापा भन्छन्, “जनताको चाहना अनुसार वर्तमान सरकारले काम गर्न सकेन्”

गगन थापा भन्छन्, “जनताको चाहना अनुसार वर्तमान सरकारले काम गर्न सकेन्”
AdvertisementAds

सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार जनताको अपेक्षा अनुसार सञ्चालन हुन नसकेको स्वीकार गरेका छन्।

शुक्रबार आयोजित कैलाश कोइरालाको उपन्यास शास्त्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले सरकार गठनको उद्देश्य पूरा गर्न असफल भएको र जनताको चाहना अनुसार काम गर्न नसकेको उल्लेख गरे।

थापाले प्रधानमन्त्रीलाई यो विषयमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स