नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन भएको छ। पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले दीप प्रज्वलन गर्दै र विरुवामा पानी हाल्दै महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि निम्ताइएको थियो। तर देउवा उपस्थित नभएपछि महामन्त्रीहरूले उद्घाटनको जिम्मेवारी सम्हालेका हुन्।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया