औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI) ले काठमाडौंमा उद्यमी बन्न चाहनेहरूका लागि निःशुल्क स्टार्टअप तालिम कार्यक्रम आयोजना गर्ने भएको छ। नवीन सोच भएका १०+२ उत्तीर्ण इच्छुक व्यक्तिहरूले २०८३ बैशाख ६ गतेसम्म आवेदन दिन सक्नेछन्।
आवेदकहरूले गुगल लिंक वा इमेलमार्फत आवेदन दिनुपर्नेछ। तालिम अन्तर्गत बैशाख १३ देखि १५ गतेसम्म अभिमुखीकरण र १६ देखि २४ गतेसम्म बुटक्याम्प सञ्चालन हुने संस्थानले जनाएको छ।
यहाँ क्लिक गरेर आवेदन सकिनेछ ।
Discover more from BAJARKO CHIRFAR
Subscribe to get the latest posts sent to your email.


प्रतिकृया