insta insta

नेप्सेमा पहिलो सर्किट ब्रेक, कारोबार २० मिनेटका लागि रोकियो

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २५ गते
नेप्सेमा पहिलो सर्किट ब्रेक, कारोबार २० मिनेटका लागि रोकियो
Advertisement Ads

प्रतिनिधिसभा निर्वाचनपछि भएको पहिलो कारोबार दिन सोमबार बजार खुलेको १ मिनेटमै नेप्सेमा पहिलो सर्किट ब्रेक लागेको छ। सर्किट लागेसँगै शेयर कारोबार २० मिनेटका लागि स्थगित भएको छ।

बजार खुल्नेबित्तिकै सूचक तीव्र गतिमा बढ्दै गएपछि १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको हो।

सर्किटपछि अब बजार ११ बजेर २१ मिनेटमा पुनः खुल्ने छ। 648681002 1369391315231915 907642950626227426 n https://bajarkochirfar.com/first-circuit-break-on-nepse-trading-halted-for-20-minutes | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स