अर्थमन्त्री स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३/८४ को बजेट मन्त्रिपरिषद्बाट स्वीकृत गराउन अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतर्फ प्रस्थान गरेका छन्।
बजेटलाई अन्तिम स्वीकृति दिने तयारीस्वरूप उनले सम्बन्धित कागजातसहित मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया