SHAREHUBSHAREHUB

सचिवहरूसँग अर्थमन्त्री पौडेलको कार्यसम्पादन सम्झौता हस्ताक्षर

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ३० गते
AdvertisementAds
सचिवहरूसँग अर्थमन्त्री पौडेलको कार्यसम्पादन सम्झौता हस्ताक्षर
AdvertisementAds

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सचिवहरूसँग छुट्टाछुट्टै कार्यसम्पादन सम्झौता गरेका छन्।

कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलसँग मन्त्री पौडेलबीच सम्झौता हस्ताक्षर भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स