SHAREHUBSHAREHUB

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहणलगत्तै सर्वोच्च अदालत पुगे अर्थमन्त्री खनाल

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक ९ गते
AdvertisementAds
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहणलगत्तै सर्वोच्च अदालत पुगे अर्थमन्त्री खनाल
AdvertisementAds

अर्थमन्त्री रामेश्वर खनाल आज सर्वोच्च अदालत पुगेका छन्। शितलनिवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहणपछि उनी सर्वोच्च अदालत पुगेका हुन्। उनी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँगै सर्वोच्च परिसर पुगेका थिए।

अदालत स्रोतका अनुसार, उनी सर्वोच्चमा भएको क्षतिको आकलन लगायतका विषयमा जानकारी लिन पुगेका हुन्। यसअघि पनि सरकारका अन्य प्रतिनिधिहरूले निरीक्षण गरेका थिए। बुधबारदेखि संवैधानिक इजलासमा सुरु भएको सुनुवाइको पेरिफेरिमा उनी आज उपस्थित भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स