काभ्रेको बनेपा नगरपालिका – १० र १३ मा इनडोर सुटिङ स्टुडियो निर्माण गर्न चलचित्र विकास बोर्डले बोलपत्र आह्वान गरेको छ। इच्छुक कम्पनीहरूले ३० दिनभित्र इ-बिडिङमार्फत आवेदन दिन सक्ने बोर्डले जानकारी दिएको छ।
४२ रोपनी क्षेत्रफलमा निर्माण हुने यो परियोजना लामो समयदेखि योजनामा रहे पनि कार्यान्वयन हुन सकेको थिएन। वोर्डले सक्दो छिटो स्टुडियो सञ्चालनमा ल्याउने तयारी छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया