नेपाली कांग्रेसले समानुपातिक सांसदको उम्मेदवार सूचीमा जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई समेटेको छ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका धिरज श्रेष्ठका बुबा नारायण श्रेष्ठलाई कांग्रेसले समानुपातिक उम्मेदवार बनाएको हो। उनलाई आदिवासी जनजाति क्लष्टर अन्तर्गत उम्मेदवारका रूपमा सूचीमा राखिएको छ। नारायण श्रेष्ठ काठमाडौं निवासी हुन्।
नारायण श्रेष्ठ हाल जेनजी सहिद परिवार कल्याणकारी समाजका अध्यक्षसमेत हुन्।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया