राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक सचिवालय बैठक हाल जारी रहेको छ। उपसभापति डिपी अर्यालले बैठक बोलाएका हुन्।
बैठक भर्चुअल माध्यबाट चलिरहेको छ, र यसमा पार्टी सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लगिएका, मानव अधिकारको उल्लंघन गर्दै यातना दिइएको र उनका डायरी गायब भएको विषयमा छलफल हुने कुरा भनिएको छ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया