इलेक्ट्रो पावर कम्पनीले आईपीओ निष्काशन गर्ने

इलेक्ट्रो पावर कम्पनीले आईपीओ निष्काशन गर्ने

इलेक्ट्रो पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित फागुन १ गते विशेष साधारणसभा बोलाएको छ।

सभा, केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ । कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिले यो निर्णय गरेको हो।

सभामा आईपीओ निष्काशन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र हेरफेर गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारितका लागि पेश गरिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स