बुधबार पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का महसुस

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २० गते
बुधबार पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का महसुस

बुधबार बिहान पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पाकिस्तानमा ४.३ र अफगानिस्तानमा ४.७ तीव्रताको भूकम्प गएको छ।

पाकिस्तानमा भूकम्पको केन्द्रविन्दु जमिनबाट १२० किलोमिटर गहिराइमा रहेको थियो, जबकि अफगानिस्तानमा यसको गहिराइ १९३ किलोमिटर मापन गरिएको छ।

यसअघि, गत शुक्रबार थाइल्याण्ड र म्यानमारमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। सो भूकम्पले दुवै देशमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स