बुधबार नेपालमा भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु कहाँ ?

बुधबार नेपालमा भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु कहाँ ?

जुम्ला जिल्लाको उर्थु चौतारालाई केन्द्रविन्दु बनाएर आज बिहान ११:५६ बजे ३.८ रेक्टरस्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, नेपालमा भूकम्पको गतिविधि निरन्तर जारी छ।

यसअघि, माघ २२ गते दैलेखको तोलीजैसी केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स