सोमबार नेपालमा भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु कहाँ ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ५ गते
सोमबार नेपालमा भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु कहाँ ?
AdvertisementAds

आज बिहान ८ बजेर २२ मिनेट जाँदा मनाङ केन्द्रविन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्पले मनाङ र आसपासका क्षेत्रलाई हल्लाएको हो।

यस भूकम्पले स्थानीय बासिन्दामा केही डरको स्थिति सिर्जना गरेको भए पनि, हालसम्म कुनै ठूलो क्षति वा जनहानिको खबर प्राप्त भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स