श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको लाभांश घोषणा

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १९ गते
श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको लाभांश घोषणा

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ। श्री इन्भेष्टमेन्टले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १.९६४१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो। कम्पनीको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १‍.८६५९ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.०९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले लाभांश पाउनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स