SHAREHUBSHAREHUB

स्वर्णलक्ष्मी मुद्दामा रविसँग ६० लाख धरौटी माग्ने जिल्लाको आदेश उच्चबाट सदर

AdvertisementAds
स्वर्णलक्ष्मी मुद्दामा रविसँग ६० लाख धरौटी माग्ने जिल्लाको आदेश उच्चबाट सदर
File Photo
AdvertisementAds

रवि लामिछानेसँग ६० लाख धरौटी माग्ने जिल्लाको आदेशलाई उच्चले गर्यो सदर

उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने जिल्ला अदालत काठमाडौंको आदेशलाई सदर गरेको छ। न्यायाधीश खडानन्द तिवारी र दीपककुमार खरेलको इजलासले स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा उक्त आदेश सदर गरेको हो।

यसअघि जिल्ला अदालत काठमाडौंले गत २०८१ माघ २ गते लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स