धनुषा–३ अपडेट: रास्वपा प्रवक्ता मनिष झा १,००० भन्दा बढी मतले अगाडि, विमलेन्द्र निधि दोस्रोमा

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २२ गते
धनुषा–३ अपडेट: रास्वपा प्रवक्ता मनिष झा १,००० भन्दा बढी मतले अगाडि, विमलेन्द्र निधि दोस्रोमा

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्। पछिल्लो मतगणना अनुसार मनिषले १४०२ मत पाएका छन्।

नेपाली कांग्रेसका पूर्व महामन्त्री विमलेन्द्र निधिले ४३३ र एमालेकी जुलीकुमारी महतोले २२९ मत ल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स