राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेलाई आगामी वर्षको बजेट लेख्न तयारी गर्न आग्रह गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित पार्टी समायोजन सभालाई सम्बोधन गर्दै लामिछानेले रास्वपाको बढ्दो उत्साह र जनसमर्थनको उल्लेख गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्। उनले भने, “रास्वपाको उत्साह देखेर म पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेलाई भन्छु— डाक्टरसाप, अब आगामी वर्षको बजेट लेख्न सुरु गर्नुस्।”
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया