insta insta

क्षतिग्रस्त पोखरा भाटभटेनी पुनः सञ्चालनमा, गुरुङ दम्पतीले गरे उद्घाटन

क्षतिग्रस्त पोखरा भाटभटेनी पुनः सञ्चालनमा, गुरुङ दम्पतीले गरे उद्घाटन
Advertisement Ads

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको पोखरास्थित भाटभटेनी सुपर स्टोर पुनः सञ्चालनमा आएको छ। स्टोरको उद्घाटन आज भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ दम्पतीले गरेका हुन्।

भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार सोही दिनदेखि स्टोर बिहान १० बजेदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्नेछ। ग्राहक सुविधालाई ध्यानमा राख्दै आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको पनि उनले बताएका छन्।

684122110 18335676034222032 750089280250157757 n https://bajarkochirfar.com/damaged-pokhara-bhatbhateni-reopens-inaugurated-by-gurung-couple | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स