SHAREHUBSHAREHUB

सभामुख अर्याल र उपसभामुख ठाकुरबिच शिष्टाचार भेट

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ३० गते
AdvertisementAds
सभामुख अर्याल र उपसभामुख ठाकुरबिच शिष्टाचार भेट
AdvertisementAds

सम्माननीय सभामुख डोलप्रसाद अर्यालले नवनिर्वाचित उपसभामुख रूबी कुमारी ठाकुर सँग पदभार ग्रहणपश्चात पहिलो शिष्टाचार भेट गरेका छन्। उक्त भेटका क्रममा सभामुख अर्यालले उपसभामुख ठाकुरलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

साथै, संसद्को प्रभावकारी सञ्चालन र आगामी कार्यदिशासम्बन्धी विषयमा दुबै नेताबीच संक्षिप्त छलफल समेत भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स