नेपाली कांग्रेसको संस्थापन (शेरबहादुर देउवा) पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको छ।
सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको विधान र निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको आरोपमा उनीहरूलाई कारबाही गरेको हो। यस निर्णयसँगै कांग्रेस औपचारिक रूपमा फुटको संघारमा पुगेको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया