नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले तीन जना पदाधिकारीबाहेक अन्य सबै नेताहरूलाई आ–आफ्नो भूमिकामा फर्किन आह्वान गरेको छ।
बुधबार केन्द्रीय कार्यालय सानेपाामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मंसूरलाई कारबाही गर्ने निर्णय गरेको हो।
तीन पदाधिकारीलाई कारबाही गर्ने निर्णयसँगै उनीहरू बाहेकका सबै नेताहरूलाई पार्टीको जिम्मेवारीमा फर्किन आग्रह गरिएको हो।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया