नागरिक लगानी कोषले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कोषको पुष ७ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालय र कोषको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।













![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया