SHAREHUBSHAREHUB

चन्द्र भण्डारी–सुनिल शर्मा पनि विशेष महाधिवेशन स्थलमा पुगे

AdvertisementAds

नेपाली कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी र सुनिल शर्मा विशेष महाधिवेशन स्थल भृकुटीमण्डप पुगेका छन्।

कांग्रेस नेता शेखर कोइरालाका निकट मानिने यी सदस्यहरू महाधिवेशन हुन लागेको समाचारसँगै सोही पक्षमा देखिएका थिए। तर उद्घाटनअघि उनीहरू विशेष महाधिवेशनको स्पष्ट समर्थनमा खुलेका थिएनन्।

स्थल पुगेपछि दुवै नेताले महाधिवेशन उद्घाटनमा सहभागी भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स