SHAREHUBSHAREHUB

अध्यक्ष कार्कीले भने, “लेखकको बयान सकिसक्यो, अब ओलीलाई पत्र काट्दैछौँ”

AdvertisementAds
अध्यक्ष कार्कीले भने, “लेखकको बयान सकिसक्यो, अब ओलीलाई पत्र काट्दैछौँ”
AdvertisementAds

भदौ २३ र २४ गतेको घटनाको अनुसन्धान गर्दै आएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानमा बोलाउने तयारीमा रहेको बताएका छन्।

सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष कार्कीले ओलीलाई बयानका लागि पत्र काट्ने प्रक्रिया अघि बढेको जानकारी दिए।

उनले भनिन्, “उहाँ बयानमा बोलाउन आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ।” यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएको छ। तर ओलीले कार्की नेतृत्वको आयोगलाई अस्वीकार गर्दै बयान दिन नजाने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स