instainsta

बिजुलीको महसुल तिर्न आनाकानी गरेका सिमेन्ट कम्पनीहरुले बढाए सिमेन्टको मूल्य

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १७ गते
बिजुलीको महसुल तिर्न आनाकानी गरेका सिमेन्ट कम्पनीहरुले बढाए सिमेन्टको मूल्य
AdvertisementAds

सिमेन्ट उत्पादकहरूले सिमेन्टको मूल्य बढाएका छन्। वर्षात् सिजन सकिएसँगै निर्माणको सिजन सुरु हुने क्रममा सिमेन्ट उद्योगले मूल्य वृद्धि गरेका हुन्।

व्यवसायीका अनुसार, फ्याक्ट्री मूल्यमा ओपीसी र पीपीसी सिमेन्ट प्रति बोरा २० रुपैयाँले बढेको छ। आइतबारबाट शिवम् सिमेन्ट, मकवानपुर सिमेन्ट, यूनाइटेड सिमेन्ट, होङ्सी सिमेन्ट र सीजीले मूल्य वृद्धि लागू गरेका छन्।

उद्योगओपीसी (रु)पीपीसी (रु)
रिद्धि सिद्धि सिमेन्ट655585
यूनाइटेड सिमेन्ट750660
ह्वासिन सिमेन्ट685585
शिवम् सिमेन्ट काठमाडौं730
शिवम् सिमेन्ट मकवानपुर645575
तानसेन सिमेन्ट610520
सर्वोत्तम सिमेन्ट625535
जगदम्बा सिमेन्ट भौरवहा625535
होङसी सिमेन्ट600
अम्बे सिमेन्ट635535
सिजी सिमेन्ट620510
अर्घाखाँची सिमेन्ट636546

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स