SHAREHUBSHAREHUB

आन्दोलनपछि बन्द रहेको बौद्ध भाटभटेनी आजदेखि पुनः सञ्चालनमा

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार १० गते
AdvertisementAds
आन्दोलनपछि बन्द रहेको बौद्ध भाटभटेनी आजदेखि पुनः सञ्चालनमा
AdvertisementAds

आगलागीबाट क्षति पुगेपछि केही समयदेखि बन्द रहेको बौद्धस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ। मर्मत तथा पुनर्निर्माण कार्य सम्पन्न भएपछि बुधबारदेखि सुपरमार्केट ग्राहकका लागि पुनः खुला गरिएको हो।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा सुपरमार्केटमा उल्लेख्य क्षति पुगेको थियो। त्यसपछि संरचनागत मर्मत, व्यवस्थापन सुधार तथा आवश्यक पूर्वाधार पुनःस्थापनाको काम सम्पन्न गरी नियमित सेवा पुनः सुरु गरिएको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स