समयमै इन्जिन व्यवस्थापन नगर्दा नेपाल एयरलाइन्सका दुवै न्यारोबडी जहाजको उडान स्थगित

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ११ गते
समयमै इन्जिन व्यवस्थापन नगर्दा नेपाल एयरलाइन्सका दुवै न्यारोबडी जहाजको उडान स्थगित

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडान आइतबारदेखि ठप्प भएको छ। निगमले आन्तरिक उडानका लागि २ वटा ट्वीनअटर जहाज प्रयोग गर्दै आएको थियो, जसमा एक जहाज, कल साइन नाइन एन एबीटी, जेठ २३ गतेदेखि इन्जिन अभावका कारण ग्राउन्डेड थियो। अर्को ट्वीनअटर जहाज, एबीयू, पनि शनिबारदेखि ग्राउन्डेड भएको छ।

समयमै इन्जिनको व्यवस्थापन नगर्दा उडान ठप्प भएको हो। एक जहाज जेठ २३ गतेदेखि ग्राउन्डेड थियो भने अर्को जहाजको इन्जिनको उडान आवर सकिएको थियो, जसका कारण उडान स्थगित भएको हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स