नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शुक्रबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

कालिका लघुवित्तको १० प्रतिशतका दरले हुन आउने ४ लाख ७ हजार ६९२.३०४८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 2026 04 10 153311 https://bajarkochirfar.com/bonus-shares-of-two-companies-listed-on-nepse-when-can-they-be-traded-6 | %tags

शिखर इन्स्योरेन्सको ६ प्रतिशतका दरले हुन आउने १७ लाख ८४ हजार ६८८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 2026 04 10 153405 https://bajarkochirfar.com/bonus-shares-of-two-companies-listed-on-nepse-when-can-they-be-traded-6 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स