SHAREHUBSHAREHUB

विनोद चौधरी खुले विशेष महाधिवेशनको पक्षमा, महाधिवेशन स्थल पुगे

AdvertisementAds
विनोद चौधरी खुले विशेष महाधिवेशनको पक्षमा, महाधिवेशन स्थल पुगे
AdvertisementAds

निवर्तमान सांसद विनोद चौधरी नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनको पक्षमा खुलेका छन्। उनी महाधिवेशनमा सहभागी हुन काठमाडौंको भृकुटीमण्डप पुगेका हुन्।

नवलपरासी निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित चौधरी यसअघि पार्टी सभापति शेरबहादुर देउवा निकट नेताका रूपमा चिनिन्थे। यसअघि चौधरी विशेष महाधिवेशनको पक्ष वा विपक्षमा स्पष्ट रूपमा बोलेका थिएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स