सशस्त्र प्रहरी बल, नेपालले प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टलाई दिएको छ।
यसअघि प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका डीआईजी मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीमा सरुवा भएपछि प्रवक्ताको पद रिक्त भएको थियो।
सोही रिक्त पदमा डीआईजी भट्टलाई नयाँ प्रवक्ताको जिम्मेवारी तोकिएको हो।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया