instainsta

राष्ट्र बैंकको स्वीकृतिमा बैंकहरूले पुँजी वृद्धि गर्न पाउने

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २७ गते
राष्ट्र बैंकको स्वीकृतिमा बैंकहरूले पुँजी वृद्धि गर्न पाउने
AdvertisementAds

अब बैंकहरूले नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर पुँजी वृद्धि गर्न पाउने भएका छन्।

गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत पुँजी विस्तारको बाटो खुलाइएको हो। बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकसँग स्वीकृति लिएपछि आफ्नो पुँजी बढाउन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स