राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन) का लागि आफ्नो केन्द्रीय कार्यालयमा नयाँ कार्यकक्ष तयार पारेको छ।
बालेनले महानगरपालिकाको मेयर पदबाट राजीनामा दिई पार्टी राजनीतिमा प्रवेश गरेका हुन्। रास्वपाले उनलाई वरिष्ठ नेताको मर्यादामा राख्दै कार्यालयभित्रै कार्यकक्ष व्यवस्थापन गरेको छ।
सभापति रवि लामिछानेको कार्यकक्षसँगै तयार गरिएको यस कार्यकक्षबाट बालेन अब बैठक तथा पार्टीका नीतिगत छलफल सञ्चालन गर्नेछन्।
















![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया