insta insta

हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा बजाज नियुक्त

हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा बजाज नियुक्त
Advertisement Ads

कम्पनीको सञ्चालक समितिले आज बसेको बैठकमा नारायण बजाजलाई हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ। बजाजलाई लक्ष्मी कर्प नेपालको तर्फबाट सञ्चालक समितिको रिक्त संस्थापक समूहबाट सदस्यको रूपमा चयन गरी अध्यक्षमा नियुक्त गरिएको हो।

यसअघि कम्पनीको अध्यक्षको जिम्मेवारी शुभल अग्रवालले सम्हालेका थिए। व्यक्तिगत कारण देखाउँदै उनले चैत १९ गते अध्यक्षबाट राजीनामा दिएका थिए। बाँकी कार्यकालका लागि अब नारायण बजाज कम्पनीको अध्यक्ष बन्ने भएका छन्।

अग्रवाल हाल सम्पत्ति शुद्धीकरण मामिलामा प्रहरी हिरासतमा छन्।

new chairman appointed notice 1775473699605 https://bajarkochirfar.com/bajaj-appointed-as-chairman-of-himalayan-life-insurance | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स