एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
Advertisement Ads

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरूलाई ५.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले ५.१० प्रतिशत बोनस सेयर र ०.२६८४ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो। हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँ रहेको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति प्राप्त भएपछि र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।

Screenshot 2025 06 09 104127 https://bajarkochirfar.com/asian-life-insurance-announces-dividend | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स