एसियन लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद सेयर जारी गर्न जेठ १६ गते बुक क्लोज मिति निर्धारण गरेको छ। यसअनुसार, जेठ १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन्।
धितोपत्र बोर्डले कम्पनीलाई १ः०.४२ अनुपातमा हकप्रद जारी गर्न अनुमति दिएको हो। अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले एक करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद सेयर जारि गर्नेछ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया