SHAREHUBSHAREHUB

पक्रा’उ परेका केपी ओली र रमेश लेखकलाई मेडिकल चेकअपपछि भद्रकालीस्थित हिरा’सतमा राखिने

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १४ गते
AdvertisementAds
पक्रा’उ परेका केपी ओली र रमेश लेखकलाई मेडिकल चेकअपपछि भद्रकालीस्थित हिरा’सतमा राखिने
File Photo
AdvertisementAds

‘जेन-जी’ आन्दोलन दमन प्रकरणमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौँ जिल्ला प्रहरी परिसरको भद्रकालीस्थित हिरासतमा राखिने भएको छ।

शनिबार बिहान निवासबाटै नियन्त्रणमा लिइएका दुवै उच्च नेतालाई आवश्यक स्वास्थ्य परीक्षण (मेडिकल) गराएपछि थप अनुसन्धानका लागि हिरासतमा राख्ने तयारी प्रहरीले गरेको छ। ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स