सशस्त्र प्रहरी बलले करिब १२ सय जनाका लागि भर्ती खुलायो, आवेदन कसरी दिने ? (सूचनासहित)

सशस्त्र प्रहरी बलले करिब १२ सय जनाका लागि भर्ती खुलायो, आवेदन कसरी दिने ? (सूचनासहित)

सशस्त्र प्रहरी बल नेपालले ठूलो संख्यामा भर्ती खुलाएको छ। एकैचोटि १,१७९ जनाको लागि आवेदन मागिएको हो।

यसमा सशस्त्र प्रहरी निरीक्षकका ६८ पद, सशस्त्र प्रहरी सहायक निरीक्षकका ८३ पद र सशस्त्र प्रहरी जवानका ९४१ पद छन्। यसका साथै भान्छे २०, कुचीकार १९, सूचीकार १०, केशकर्तक २४ र चर्मकर्मी १४ जनाको पदसमेत खुला गरिएको छ।

योग्य र इच्छुक व्यक्तिहरू पुस २४ गतेदेखि माघ २४ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन दर्ता गर्नका लागि विभिन्न केन्द्रहरूमा आवेदन दिनको लागि सुविधा उपलब्ध गराइएको छ।

vacancy APF 7HBPG8zpTd https://bajarkochirfar.com/armed-police-force-has-opened-recruitment-for-about-1200-people-how-to-apply-with-information | %tags vacancy APF2 FpLFWOMjag https://bajarkochirfar.com/armed-police-force-has-opened-recruitment-for-about-1200-people-how-to-apply-with-information | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स