अपि पावर कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको इङ्गवा हाइड्रोपावर लिमिटेडको १५ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ। कम्पनीले उक्त सेयर दोस्रो बजारमार्फत बिक्री गर्ने निर्णय गरेको हो।
सेयर बिक्रीको निर्णयसँगै विद्युत नियमन आयोगले जारी गरेको विद्युत सम्बन्धी कम्पनीको सेयर सार्वजनिक निष्काशनको पूर्वस्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अनुसार सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ।
इङ्गवा हाइड्रोपावर लिमिटेडको सेयरको लकइन अवधि २०८३ वैशाख अन्त्यसम्म समाप्त भइसकेको कम्पनीले जनाएको छ।







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया