SHAREHUBSHAREHUB

अमरेशको गर्जन: ‘अहिलेका बीपी रवि र बालेन हुन्, बालेन नै देशको महानायक’

AdvertisementAds
अमरेशको गर्जन: ‘अहिलेका बीपी रवि र बालेन हुन्, बालेन नै देशको महानायक’
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवप्रवेशी नेता डा. अमरेश कुमार सिंहले जनकपुरको सभामा आक्रामक भाषण गर्दै बालेन शाहलाई देशको ‘महानायक’ घोषणा गरेका छन्। उनले नेपाली राजनीतिका शिखर पुरुष बीपी कोइरालाको स्मरण गर्दै ‘अहिलेको बीपी कोइराला भनेकै रवि र बालेन हुन्’ भन्ने अभिव्यक्ति दिए। उनले अब मधेसले देशलाई प्रधानमन्त्री दिनुपर्ने भन्दै बालेनको विकल्प नरहेको जिकिर गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स