नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहा क्षेत्र नम्बर ४ मा अजयशंकर नायकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
२१ फागुनमा हुने निर्वाचनका लागि नेकपाले उनलाई उम्मेदवारीको लागि तय गरेको हो।
नायक पूर्वमा तत्कालीन नेकपा माओवादी केन्द्रका नेता रहँदै सोही पार्टीबाट कानुनमन्त्री पनि बनेका थिए।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया