SHAREHUBSHAREHUB

महाधिवेशनमा कार्यविधि पारित भएपछि देउवाले आफूनिकट नेताहरूलाई बोलाए छलफलमा

AdvertisementAds
महाधिवेशनमा कार्यविधि पारित भएपछि देउवाले आफूनिकट नेताहरूलाई बोलाए छलफलमा
AdvertisementAds

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरू र केन्द्रीय सदस्यहरूलाई छलफलका लागि बोलाएका छन्। आज अपराह्न ३ बजेका लागि बैठकमा उपस्थित हुन सन्देश आएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्। बैठक महाराजगञ्जस्थित देउवाको निवासमा हुने जनाइएको छ।

सभापति देउवाले यसअघि आफूनिकट कानुनी पृष्ठभूमि भएका नेता तथा कानुन व्यवसायीसँग पनि छलफल गरिसकेका थिए। देउवाको अस्वीकारबीच अहिले विशेष महाधिवेशन जारी छ, जसको बन्दसत्रमा दुई महामन्त्रीले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका छन्।

साथै, विशेष महाधिवेशनमा कार्यविधि पारित भएपछि देउवाले आफूनिकट नेताहरूलाई थप छलफलका लागि बोलाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स