नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन सकेर पूर्वसभापति शेरबहादुर देउवाको आशीर्वाद लिन जानुपर्ने बताएका छन्। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले आफूलाई कारबाही गरिए पनि कांग्रेसको झण्डा र चुनाव चिह्न आफूहरूसँगै रहने दाबी गरे।
उनले कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा नेताहरूलाई गाली नगर्न आग्रह गरेका छन्। “भोलि सबै साथीहरूलाई सँगै लैजानुपर्नेछ, शेरबहादुर देउवासँग आशीर्वाद लिन जानुपर्नेछ। त्यसैले कसैलाई गाली नगर्नुहोला,” थापाले भने।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया