SHAREHUBSHAREHUB

निजी क्षेत्रको माग सम्बोधन: उधारो असुली कानुन ल्याइने

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १५ गते
AdvertisementAds
निजी क्षेत्रको माग सम्बोधन: उधारो असुली कानुन ल्याइने
AdvertisementAds

सरकारले उधारो असुलीसम्बन्धी छुट्टै कानुन ल्याउने घोषणा गरेको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उधारो असुली कानुन निर्माण गरिने बताएका हुन्।

उधारो रकम उठाउन समस्या भइरहेको भन्दै निजी क्षेत्रले लामो समयदेखि यस्तो कानुन ल्याउन सरकारसँग माग गर्दै आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स